सुरक्षाकर्मी नै लागुऔषधको चंगुलमा………………..

विराटनगर : सुनसरीको अमडुवास्थित बिओपी पोस्टमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार ३१ वर्षीय पूर्णबहादुर थापामगरको नेपाल–भारत आउजाउ बाक्लै हुन्थ्यो । सशस्त्रमा बहालवाला भए पनि शंकास्पद रुपमा सीमा क्षेत्रबाट जोगवनी जाने र आउने क्रम बढ्न थालेपछि उनीमाथि नेपाल प्रहरीले निगरानी बढायो । लागुऔषध सेवनकर्ताका रुपमा उनलाई लामै समयदेखि नेपाल प्रहरीले निगरानीमा राखेको थियो । धरान उपमहानगरपालिका–६ … Continue reading सुरक्षाकर्मी नै लागुऔषधको चंगुलमा………………..